काठमाडौँ, चैत २२ – प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
सरकारको दैनिक कामकाजको समीक्षा गर्दै बैठकमा मन्त्रीहरूको जिम्मेवारी र कार्यसम्पादनबारे समेत विस्तृत छलफल हुने जानकारी दिइएको छ।
